प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ओलीले स्वीकारिसके : पौडेल

काठमाडौ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेर आफूले असंवैधानिक काम गरेको कबुल गरिसेकेको दावी गरेका छन । शुक्रबार भिडियो सन्देश जारी गर्दै उनले प्रधानमन्त्री ओलीले आफ्नो कदम संवैधानिक नभइ राजनीतिक भएको स्वीकार गरिसकेको बताएका हुन । नेता पौडेलले प्रधानमन्त्रीको कदमले देशलाई अन्धकारतिर लगेको र संविधानमा क्षति पु-याएको दावी … Continue reading प्रतिनिधिसभा विघटन असंवैधानिक भएको ओलीले स्वीकारिसके : पौडेल